Everything you need to know about Pynk.io | Pynk explanation in Nepali Language

in #pynk5 years ago (edited)

"Because none of us are as smart as all of us."

आज म तपाईंहरुलाई बेलायतको भर्खरै सुरु हुदै गरेको एउटा fintech कम्पनीको बारेमा जानकारी गराउन लागेको छु। यो कम्पनीमा संलग्न भएर कसरी अनलाईनको मध्यमबाट कमाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी तपाईहरुले यो article पढेर थाह पाउन सक्नुहुनेछ।

maxresdefault.jpg

यो कम्पनीको नाम pynk हो र यो कम्पनि wisdom of crowds भन्ने सिद्धान्त आधारित छ। wisdom of crowds को बारेमा तपाईंहरुले गूगल मा search गर्न सक्नुहुन्छ| अहिलेको लागि येत्ती कुरा बुज्नुस कि wisdom of crowds को सिद्दान्तले भन्न खोजेको मुख्य कुरा भनेको “ एक जना अति बुद्धिमानी बेक्तिलाई सामान्य बेक्तिहरुको समुहले सजिलै हराउन सक्दछन”| मानौ एकजना बेक्ती छ, जसलाई सुन चादी र तेस्को मुल्यको बारेमा सम्पूर्ण ज्ञान छ | येदी हामीले त्यो बेक्तिलाई आजको सुनको भाउ भनेम र आजको एक हप्ता पछि सुनको भाउ कति हुन्छ होला अनुमानित भन्नुस भनेर सोधेम र तेस्तै गरि हामीले २० जना सामान्य, सुन चादीको कुनै ज्ञान नभएको बेक्तीहरुलाई छुट्टाछुट्टै राखेर आजको एकहप्ता पछि सुनको भाउ कति हुन्छ भनेर अनुमान गर्न लगाएम भने कसले भनेको जति चाई हुन्छ होला त सुनको मूल्य? बास्तबमा भन्नु पर्दा २० जना सामान्य बेक्तिहरुले छुट्टाछुट्टै अनुमान लगाएको मूल्यको हामीले औसत (average) निकालेम र एक हप्ता पछिको मूल्यसंग तुलना गरेम भने acutal सुनको मूल्यसंग average निकालेको मूल्य ९५% भन्दाबढी match हुन आउछ तर एक जना बुद्धिमानी बेक्तीले अनुमान गरेको मूल्यको accuracy मात्रै ८०-८५% मात्रै हुन्छ र यो तथ्य कुरा हो| तपाइँहरुले येस्को बारेमा थप कुराहरु गूगलमा search गर्नुहोला|

hero (1).png

मैले तपाईंहरुलाई wisdom of crowds को बारेमा येत्रो धेरै कुरा किन भने भन्दा नि यो हामीले काम गर्ने कम्पनी मा पनि ठ्याक्कै अघिन मैले भनेको जस्तै सुन-चादी लगायत विभिन्न अरु बस्तुहरुको मुल्य अनुमान गर्नु पर्ने हुन्छ| यो कम्पनीमा मात्र दश हजार जनाले register गर्न पाउने छन् र दश हजार जनाले बस्तुहरुको मूल्य अनुमान गर्छन र दश हजार जना बेक्तिहरुले अनुमान गरेको मूल्यबाट कम्पनीले average निकाल्छ अनि ति बस्तु हरुमा पैसा लगानी गर्छ र कम्पनीले धेरैजसो profit कमाउछ| कम्पनिले पाएको profit बाट ६०% shareholder हरुलाई दिन्छ| कम्पनीको shareholder तिनीहरु मात्रै हुन पाउनेछन् जसले regularly बस्तुहरुको मूल्य predict गर्छ| एदी तपाइले predict गर्नु भएको price र अच्तुअल price मा धेरै difference भने तपाइले धेरै प्रोफिट पाउनु हुनेछ| तेस्तै गरि अरु दश हजार जनाले predict गरेको price भन्दा तपाइले predict गरेको price चाई अच्तुअल price संग धेरै match हुन्छ भने तपाइले पाँच डोलर per stock पाउन सक्नुहुन्छ| अहिलेको लागि तपाइले ३ ओटा stock हरु को price predict गर्न सक्नुहुनेछ र ति हुन्: “Bitcoin”, “NASDAQ” अनि “Gold”| पछि पछि अरु stock हरु पनि add हुदै जानेछ| तेती मात्रै नभई तपाईहरुले daily prediction गर्नु भयो भने तपैहरुले दस डलर पाउन सक्नु हुनेछ| तपैहरुले आफ्नो कमाइ “Coinbase” wallet अथवा अरु cryptocurrency wallet मा withdraw गर्न सक्नुहुन्छ| एदी तपाइको prediction wrong भयो भने आतिनु पर्दैन, तपैहरुले केहि पनि lose गर्नु हुदैन, मात्र तपैहरुले थोरै मात्र profit पाउनुहुनेछ|

1_-tBGjhq6ZZSHmjQFIKI8cw.jpeg
यो कम्पनीमा मुख्य ३ ओटा कुराहरु छन् र ति हुन्: “Crowd Points (CPs)”, “Wisdom Points (WPs)” and USDC. तपाइले बस्तुहरुको price predict गर्न लाई CPs खर्च गर्नु पर्ने हुन्छ| तपाइले daily कम्पनीको website खोलेर predict गर्नु भयो भने तपाइले daily ५०० CPs सित्तैमा पाउन सक्नुहुन्छ| तपाइले आज prediction गर्नु भयो भने तेस्को result कुनै stock को १ दिन पछि आउछ र कुनै stock को ७ दिन पछाडी| Bitcoin को १ दिन पछि आउछ, Gold र NASDAQ को ७ दिन पछि आउछ| तपाइले predict गर्नु भएको price को basis मा तपाइले total profit बाट केहि प्रतिशत WPs को रुपमा पाउनु हुनेछ| तपाइले पाउनु भएको WPs ४-४ महिना मा कम्पनीको share मा convert हुनेछ| यो कम्पनी एउटा public कम्पनी हो तेसैले येस्को share तपैहरुले buy/sell गर्न सक्नु हुन्छ| यो कम्पनी अरु कम्पनीहरु भन्दा निकै भिन्न छ तेसैले यो कम्पनी को share को price higly grow हुनी चान्स अत्त्यधिक छ| तेस्तै गरु अर्को कुरा रहेको छ USDC. USDC र USD same हो तर USDC एउटा stable currency हो| तपाइले दैनिक प्रतियोगितामा भाग लिएर USDC जित्न सक्नुहुन्छ र daily price predict गरेर पनि सक्नुहुन्छ| तपाइले USDC लाई सजिलै coinbase wallet मा withdraw गर्न सक्नुहुन्छ|

तपाइले अरुलाई रेफेर गर्नु भयो भने per रेफेर २५० WPs अनि १५०० CPs पाउनुहुनेछ र आफ्नो साथीको earningको १०% साथी कम्पनी मा रहुन्जेलसम्म पाउन सक्नुहुन्छ| जम्मा दश हजार जनाले मात्रै register गर्न पाउनेछन् तेसैले अहिले नै कम्पनी मा register गरेर price predict गर्न सुरु गरि हाल्नु होला, धेरै समय दिनु पर्नेहैन, मात्रै दिन को १० मिनेट समय दिए पुग्छ| यो कम्पनीमा धेरै नेपालीहरु भए भने पछि share किन्न र बेच्न सबैलाई सजिलो हुन्छ र आफ्नो ज्ञान share गरेर सब मिलेर earn गर्न सकिन्छ तेसैले समय छन्जेल जोइन गरि हाल्नु होला, धेरै फाइदा हुनेवाला छ अब|



Join the company and earn money for long term staying at home

Join Now:
https://beta.pynk.io/r/moneybijay

Sort:  

Congratulations @moneybijay! You received a personal award!

Happy Birthday! - You are on the Steem blockchain for 1 year!

You can view your badges on your Steem Board and compare to others on the Steem Ranking

You can upvote this notification to help all Steem users. Learn how here!

Coin Marketplace

STEEM 0.18
TRX 0.16
JST 0.031
BTC 62991.12
ETH 2685.43
USDT 1.00
SBD 2.55