इलाका प्रहरी कार्यालय टीकापुरको अत्यन्त जरुरी सूचना

in #news9 years ago (edited)

जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार २०७४ साउन २८ र २९ सुदूरपश्चिममा भारी वर्षा हुने अनुमान गरिएको र साउन २८ गते रातिदेखि टीकापुरलगायतका विभिन्न क्षेत्रमा वर्षा समेत भइरहेको हुदाँ बाढी र डुवानको खतरा देखिएमा तपसिल बमोजिमका नम्बरमा सम्पर्क गरी उद्दार कार्यमा जुट्न सहयोगका लागि अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरः ०९१५६०१९९, ५६१३३३
मोवाइल ९८५८४३५८९५ र ९८५८४९०३०६
इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली

Coin Marketplace

STEEM 0.04
TRX 0.33
JST 0.097
BTC 62970.54
ETH 1745.73
USDT 1.00
SBD 0.39