My Story

in #nepali7 years ago

जब निदाउन खोज्छु रात्रि को समयमा.... तब आउछ उनिको याद झलझलि .. अनि लाग्दैन निद.... के गर्दै छिन उनि अहिले.... कसो गर्दै छिन.... यहिनै कुराले मन पिरोल्छ... जब लाग्छ अब त निदाउनु पर्छ तर के गरू बिडम्वना यस्तो छ कि निदाउने समय त सक्किएछ..... जागिर जान को लागि मोवाईल ले पनि घन्टि बजाउदै बिहानिको आभास दिलाएछ.... अनि ऑखाॅ चिमचिम गर्दै एक कप चियाको भरमा लाग्छु जागिर तिर.....
मेरो बास्तविक जिवन कथा......

Sort:  

Congratulations @howday! You received a personal award!

Happy Birthday! - You are on the Steem blockchain for 2 years!

You can view your badges on your Steem Board and compare to others on the Steem Ranking

Vote for @Steemitboard as a witness to get one more award and increased upvotes!

Coin Marketplace

STEEM 0.17
TRX 0.13
JST 0.027
BTC 59889.02
ETH 2673.12
USDT 1.00
SBD 2.46