कसरी छिटो भन्दा छिटो तिरेर भ्याउने?

in #interest6 years ago

कसरी Mortgage छिटो तिरेर भ्याउने भनेर हामी सबैजना सोचमा हुन्छौ। केही साधारण तरिकाहरुले पनि Mortgage छिटो तिर्न मद्दत गर्न सक्छ।
.
.
Offset Account को सक्दो प्रयोग गर्नुस। तपाईसँग जति बचत छ, त्यो सबै Offset मा राख्नुस। यसो गर्नाले तपाईसँग भएको Savings पैसाको Interest लाग्दैन।
.
क्रेडिट कार्डको राम्रोसँग प्रयोग गर्नुस। आफ्नो सबै खर्च क्रेडिट कार्डबाट गर्नुस तर त्येस्को "Repayment" भने Time मा नै गर्नुस।अर्थात् Credit Card को ब्याज तिर्दै नातिर्नुस।
यसो भन्दैमा क्रेडिट कार्डको ब्याज तिरी तिरी Mortgage मा पैसा भने राख्दै नराख्नुस। क्रेडिट कार्डको पैसा पहिला तिरेर भ्यौनुस।
.
.
Car लोनको Interest बडी छ भने, पहिले Car लोन तिरेर सिद्द्यौनुस।
.
आफ्नो र आफ्नो श्रीमान/श्रीमतीको Pay/Salary लाई सीदै Loan वा Offset Account मा नै आउने गरी, Salary Account Update गरौनुस। यसले गर्दा १ दिनको मात्र भए पनि तपाईको ब्याज "Offset" हुन्छ।
.
.
तपाईले कति ब्याज तिरी राख्नु भएको छ? के तपाईले लिनु भएको लोन २-३ वर्ष वा बडी भइसकेको त छैन ? Check गर्नुस। बजारमा तपाईले तिरेको Interest भन्दा सस्तो Interest छ भने, Refinance गर्नुस।
.
तपाईको फजुल खर्च, केहि Excess पैसा जे जति छ, माथि भने जस्तै सबै Offset Account मा नै राख्नुस।
.
.
अस्ट्रेलियामा नै भयको कुनै पनि Savings Account - जस्तै - Goal Saver, Progress Saver, Kids Saver कुनै Savings Account ले पनि Mortgage Rate भन्दा बढी ब्याज दिदैन। त्येसैले त्येस्तो Account भन्दा Savings जति Offset मा वा Variable लोन मा नै राख्नुस।
तैपनि Savings को Interest को तपाईले Tax तिर्नु पर्छ, तर Offset मा राख्दा तपाईको ब्याज बचत हुन्छ।16388353_1431915516839284_5207017113278990408_n.jpg

Coin Marketplace

STEEM 0.15
TRX 0.12
JST 0.026
BTC 56855.76
ETH 2540.09
USDT 1.00
SBD 2.24