तपाईं यसरी सफल र प्रभावशाली बन्न सक्नुहुन्छ! Here's how to become successful and Influential!

in DTube4 years ago


यस भिडियोमा हामीले तपाइँको आफ्नो जिबनमा सफल र प्रभावशाली कसरी बन्न सक्नुहुन्छ भन्ने कुरा प्रस्तुत गरेका छौँ। यो भिडियो हेरिसकेपछी तपाईंले मानिसहरु आफ्नो उत्तम मनशायको बाबजुद पनि किन सफल र प्रभावकारी हुन सक्दैनन् र यसको समाधानको लागि के गर्ने भन्ने कुरा थाहा पाउनुहुनेछ । यसका साथसाथै तपाईंले सकारात्मक विचारहरु सोच्नको लागि उत्प्रेरणा पनि पाउनुहुनेछ ताकि तपाईं आफ्नो सफलताको यात्रामा आँफै अबरोध हुनबाट बच्नुहोस्।

प्रभावशाली मानसिकताको सुत्रको यो पहिलो एपिसोडमा हामीले तपाईंको सफलताको बाधाहरुको व्यापारिक समाधानहरु लिएर आएका छौं। यी समाधानहरु ले तपाईलाई एक प्रभावशाली व्यक्तित्व बन्न मद्दत गर्नेछन्। यसका साथसाथै यस भिडियोमा दैनिक जीवनमा उतार्न सकिने सजिलो सुझाव र तरिकाहरु व्यक्त गरिएको छ जसले तपाईंको भित्र रहेको प्रभावशाली व्यक्तित्वलाई प्रज्ज्वलित गर्न र तपाईंको सफलता प्राप्त गर्नलाई तपाईंलाई मद्दत गर्नेछ। यो एपिसोड र आउने श्रृंखलाहरुमा प्रस्तुत गरिने प्रविधिहरू विशेषतः तपाईलाई छोटो समयमा सफल र प्रभावशाली कसरि बनाउने भन्ने बारेमा केन्द्रीत हुनेछ।

In this video, we present you ways to become successful and influential in your life. After watching this video you will know why people cannot become successful and influential in spite of their best intentions and how to solve that problem. Also, you will be encouraged to thinking positive thoughts so that you don't become a hindrance towards your journey to success.

In this first episode of The Codes of Influencers' Mindset, we have presented practical solutions to many success hindrances which will help you to become an influencer. In addition to that, there are workable tips and techniques presented in the video to assist you to ignite your fire and craft a success and influencer person in you. With the techniques that are presented in this episode and those in the episodes to come, you too can become successful and influencer in the shortest possible time.

#successmindset #सफलता #प्रभावशाली #influencer #lockdown #usenepaliproducts #focus #nodistraction #success #energy #selfhelp #howto #सफलता #प्रभावशाली

The Codes of Influencers' Mindset को यो पहिलो एपिसोडमा तपाईले गरेको हरेक काममा कसरि सफल हुने, प्रभावशाली व्यक्तिहरूको जस्तो सदाबहार ऊर्जाले भरिपुर्ण कसरि हुने र त्यस सँग सम्बन्धित व्ववहारिक समाधान यहाँहरु माझ राख्ने छौं।


▶️ DTube
▶️ BTFS

Coin Marketplace

STEEM 0.17
TRX 0.13
JST 0.027
BTC 61228.86
ETH 2663.22
USDT 1.00
SBD 2.54